नेपाल उद्योग व्यापार महासंघद्वारा पर्यटन व्यवसायी बके सम्मानित
काठमाडौं । नेपाल उद्योग व्यापार महासंघले पर्यटन व्यवसायी रामसुन्दर बकेलाई सम्मान गरेको छ । बकेलाई शनिबार उर्जामन्त्री शक्तिबहादुर बस्नेतले सम्मान पत्र प्रदान गरेका हुन् ।
उनी ‘जे पाक्छ त्यो बिक्छ, गाउँ गाउँमा होमस्टे घर–घरमा रोजगारी अभियानका अभियान्ता’ पनि हुन् । बके भिलेज हाइल्याण्ड रिसोर्टका सञ्चालक हुन् ।